सल्लेरीमा आगलागी

सल्लेरीमा आगलागी

सोलुखुम्बु, मंसिर २३ –

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अहिले ठूलो आगलागी भइरहेको छ ।

केहीबेरअघि जिल्ला कारागार नजिकै रहेको मिनाक्षी होटलबाट फैलन सुरु भएको यो आगलागीबाट अहिलेसम्म तीनवटा घर पूर्णतः ध्वस्त भइसकेका छन् ।

आगोलाई नियन्त्रणमा लिन स्थानीयवासी, जिल्ला प्रहरी र नेपाली सेना जुटिरहेका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ