सुरक्षित आप्रवासबारे कार्यक्रम

सुरक्षित आप्रवासबारे कार्यक्रम

काठमाडौँ,मंसिर २२  –

नेपाल ट्रेड युनियन काँग्रेसले ‘सुरक्षित आप्रवास’ का विषयमा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।

आज यहाँ सुरु भएको कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका विकृति अन्त्य र आगामी कार्ययोजना बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

“सम्बन्धित देशसँग श्रम सम्भौता गरेर मात्रै सो देशमा वैदेशिक रोजगारीका लागि खुला गरिनुपर्छ,” उहाँले भन्नुभयो । सो सङ्गठनका आप्रवास विभाग प्रमुख सञ्जय मिश्रले कार्यक्रमका सहभागीलाई कार्यक्षेत्रमा फर्किएपछि आआफ्नो ठाउँबाट वैदेशक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो । रासस नेपाल ट्रेड युनियन काँग्रेसले ‘सुरक्षित आप्रवास’ का विषयमा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।

आज यहाँ सुरु भएको कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका विकृति अन्त्य र आगामी कार्ययोजना बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

“सम्बन्धित देशसँग श्रम सम्भौता गरेर मात्रै सो देशमा वैदेशिक रोजगारीका लागि खुला गरिनुपर्छ,” उहाँले भन्नुभयो । सो सङ्गठनका आप्रवास विभाग प्रमुख सञ्जय मिश्रले कार्यक्रमका सहभागीलाई कार्यक्षेत्रमा फर्किएपछि आआफ्नो ठाउँबाट वैदेशक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो । – रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ