Gaule Khabar
शुक्रबार, मंसिर १६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

बुटवल आन्दोलन दाजुभाई छुट्टिदाको पीडा मात्रै होः मन्त्री निधी

  • admin
  • मङ्लबार, मंसिर २१, २०७३
[sharethis-inline-buttons]
बुटवल आन्दोलन दाजुभाई छुट्टिदाको पीडा मात्रै होः मन्त्री निधी

चितवन, मंसिर २१–

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले बुृटवल आन्दोलनलाई घरका दाजु भाई छुट्टिदा हुने पिडा संज्ञा दिनुभएको छ ।
पूर्वी चितवनको रत्ननगरमा आयोजित महायज्ञको आज (मंगलबार) उद्घाटन गर्दै मन्त्री निधीले संघीयताले देश नटुक्रिने भन्दै विकासको ढोका खोल्ने भएकाले विरोधमा नउत्रिन सबैलाई आग्रह गर्नुभयो । मन्त्री निधीले संविधान संशोधनको पाटोलाई छिट्टो टुङग्याँदै निर्वाचनमा होमिनुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानै पर्ने भन्दै सबैलाई तयार रहन समेत आग्रह गर्नुभयो ।

nidhi-tandi

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ