बुटवल आन्दोलन दाजुभाई छुट्टिदाको पीडा मात्रै होः मन्त्री निधी

बुटवल आन्दोलन दाजुभाई छुट्टिदाको पीडा मात्रै होः मन्त्री निधी

चितवन, मंसिर २१–

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले बुृटवल आन्दोलनलाई घरका दाजु भाई छुट्टिदा हुने पिडा संज्ञा दिनुभएको छ ।
पूर्वी चितवनको रत्ननगरमा आयोजित महायज्ञको आज (मंगलबार) उद्घाटन गर्दै मन्त्री निधीले संघीयताले देश नटुक्रिने भन्दै विकासको ढोका खोल्ने भएकाले विरोधमा नउत्रिन सबैलाई आग्रह गर्नुभयो । मन्त्री निधीले संविधान संशोधनको पाटोलाई छिट्टो टुङग्याँदै निर्वाचनमा होमिनुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानै पर्ने भन्दै सबैलाई तयार रहन समेत आग्रह गर्नुभयो ।

nidhi-tandi

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ