Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्री प्रचण्ड आज चितवन आउँदै – Gaule Khabar

प्रधानमन्त्री प्रचण्ड आज चितवन आउँदै

प्रधानमन्त्री प्रचण्ड आज चितवन आउँदै

चितवन, माघ २६–

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउँदै हुनुहुन्छ । उहाँ विहान १० बजे भरतपुर विमानस्थल आईपुग्ने जनाइएको छ । प्रधानमन्त्री दाहाल चितवन उद्योग संघले निर्माण गर्न लागेको चितवन प्रदर्शनी केन्द्रको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । साथै पार्टीको कार्यक्रम देखि अन्य केही कार्यक्रममा सरिक भई आजै काठमाडौं फर्किने माओवादी केन्द्र चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका