Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

राप्रपा चितवनको अध्यक्षमा रामहरि (नामावलीसहित)

  • admin
  • शुक्रबार, मंसिर १७, २०७३
[sharethis-inline-buttons]
राप्रपा चितवनको अध्यक्षमा रामहरि (नामावलीसहित)

चितवन, मंसिर १७–
राप्रपा र राप्रपा नेपालको एकीकरण पछि राप्रपा चितवनको अध्यक्ष रामहरि कँडेल चयन हुनुभएको छ ।
आज (शुक्रबार) भएको एकीकरण सभाबाट कँडेल जिल्ला अध्यक्षमा चयन हुनु भएको छ । पार्टी उपाध्यक्षद्धयमा विष्णु वाग्ले र दिलिप पाण्डे, सचिवमा रुद्रप्रसाद ढकाल, कोषाध्यक्षमा प्रेम गैरे, सह–सचिवमा हरिहर पौडेल, प्रवक्तामा जिवलाल पुरी, सह–प्रवक्तामा दिनेशबहादुर अधिकारी चयन हुनु भएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा हरिराज भट्टराई, प्रकाशराज थपलिया, तोयनाथ अधिकारी, भरतरुपा खेती, हरि मिश्र, जितेन्द्रबहादुर भण्डारी, मिना न्यौपाने, देवराज कँडेल, दिपनाथ काफ्ले, खेमबहादुर बस्नेत, सीता बसेल र कृष्ण तिवारी रहेका छन् ।

यस्तै राप्रपा नेपालको अध्यक्ष रहनु भएका बद्री तिमिल्सिना भने निर्देशक समितिको अध्यक्ष बन्नुभएको छ । यस समितिको सदस्यहरुमा चेतनाथ वाग्ले, मदन पौडेल, जितेन्द्रबहादुर भण्डारी, विनिता सिंह ठकुरी रहेका छन् ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ