Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राप्रपा चितवनको अध्यक्षमा रामहरि (नामावलीसहित) – Gaule Khabar

राप्रपा चितवनको अध्यक्षमा रामहरि (नामावलीसहित)

राप्रपा चितवनको अध्यक्षमा रामहरि (नामावलीसहित)

चितवन, मंसिर १७–
राप्रपा र राप्रपा नेपालको एकीकरण पछि राप्रपा चितवनको अध्यक्ष रामहरि कँडेल चयन हुनुभएको छ ।
आज (शुक्रबार) भएको एकीकरण सभाबाट कँडेल जिल्ला अध्यक्षमा चयन हुनु भएको छ । पार्टी उपाध्यक्षद्धयमा विष्णु वाग्ले र दिलिप पाण्डे, सचिवमा रुद्रप्रसाद ढकाल, कोषाध्यक्षमा प्रेम गैरे, सह–सचिवमा हरिहर पौडेल, प्रवक्तामा जिवलाल पुरी, सह–प्रवक्तामा दिनेशबहादुर अधिकारी चयन हुनु भएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा हरिराज भट्टराई, प्रकाशराज थपलिया, तोयनाथ अधिकारी, भरतरुपा खेती, हरि मिश्र, जितेन्द्रबहादुर भण्डारी, मिना न्यौपाने, देवराज कँडेल, दिपनाथ काफ्ले, खेमबहादुर बस्नेत, सीता बसेल र कृष्ण तिवारी रहेका छन् ।

यस्तै राप्रपा नेपालको अध्यक्ष रहनु भएका बद्री तिमिल्सिना भने निर्देशक समितिको अध्यक्ष बन्नुभएको छ । यस समितिको सदस्यहरुमा चेतनाथ वाग्ले, मदन पौडेल, जितेन्द्रबहादुर भण्डारी, विनिता सिंह ठकुरी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका