बिजुली चोर्ने बिरुद्ध ‘कुलमान अप्रेसन’, बिजुली चोर्ने ३० जना पक्राउ, दुई गाउँको लाइन काटियो
वीरगन्ज,मंसिर २०- नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्दले पर्सामा विद्युत चुहावट नियन्त्रण गर्ने अभियानलाई तिव्रता दिएको छ । विहान पर्साका विभिन्न गाउँबाट गस्ती टोलीले ३० जना विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरेको छ । वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार विद्युत चुहावट नियन्त्रक टोलीले पर्साको पोखारीया फ्युज सेवा अन्तर्गत पर्ने शिवबार्वा, सेमरबारी, सतवरिया तथा पोखरीया बजार […]