नवलपरासी नयाँ सिडियो र एलडियो आए

नवलपरासी नयाँ सिडियो र एलडियो आए

कावासोती,मसिर २०-

नवलपरासी जिल्लामा नयाँ  प्रमुख जिल्ला  अधिकारी (सिडियो ) र स्थानीय विकास अधिकारी (एलडियो)  आएका छन् ।सिडियो  र एलडियो सोमबार हाजिर  भएका छन्  ।

गुल्मी जिल्लाबाट  नवलपरासीको सिडियोमा उदयबहादुर रानामगर र बाँके जिल्ला विकास समितिबाट  एलडियो  जीवलाल भुसाल सरुवा भई नवलपरासी आएका हुन् ।

एलडिओ भुसाललाई योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थी र  सिडियो रानालाई सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना लगाएतका कर्मचारीले स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ