जलवायु परिवर्तन अनुकुलन गोष्ठी हेटौडामा शुरु
मकवानपुर, मंसिर २३– सरकारी निकायहरुको वार्षिक योजना तर्जुमा प्रक्रियामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहीकरण सम्बन्धी गोष्ठी हेटौँडामा शुरु भएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी, सवल कार्यक्रम मकवानपुरको आयोजना तथा जिल्ला बिकास समिति मकवानपुरले समन्वयमा कार्यक्रम भएको हो । २ दिने कार्यक्रममा मकवानपुरमा विपद् जोखिम, न्यूनीकरणका प्रयास, जलवायु परिवर्तन अनुकुलन सम्बन्धी कार्यक्रम, […]