जनचेतनामुलक कार्यक्रम शहरमा होइन, गाउँमा आवश्यक
पुनम गौतम, चितवन, मंसिर २०– जनचेतनामुलक कार्यक्रमहरु शहर केन्द्रित नभई गाउँ केन्द्रित हुनुपर्ने भरतपुर उपमहानगरपालिका १ ठिमुराका स्थानियहरुले बताएका छन् । जिल्लामा हुने कार्यक्रमहरु शहर केन्द्रित भएकाले उनीहरुले गाउँ सम्म यस्ता खालका कार्यक्रमहरु पुर्याउन सकेमा कार्यक्रमको औचित्य हुने बताएका हुन् । लैङिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत बालविवाह, घरेलु हिंसा र मानव बेचविखन सम्बन्धि […]