Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधनकोबिरुद्धमा चितवनमा निश्कियो अर्धनग्न जुलुस – Gaule Khabar

संविधान संशोधनकोबिरुद्धमा चितवनमा निश्कियो अर्धनग्न जुलुस

संविधान संशोधनकोबिरुद्धमा चितवनमा निश्कियो अर्धनग्न जुलुस

चितवन, मंसिर २२–

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको बिरोध गर्दै चितवनमा अर्धनग्न जुलुस निश्किएको छ ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल चितवन र अनेरास्ववियु चितवनले संयुक्त रुपमा आज विहान चितवनमा अर्धनग्न जुलुस निकालेका हुन् । भरतपुरको चौविसकोठीबाट निश्किएको जुलुस नारायणगढको पुलचोकमा पुगी समापन भएको थियो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

relly-student-2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका