एमाले सहितका पाँच दलले चितवनमा संयुक्त आन्दोलन गर्ने
चितवन,मंसिर २२- संविधान संशोधनको विरुद्ध उभिएका नेकपा एमाले सहितका पाँच दलले चितवनमा संयुक्त आन्दोलन सञ्चालन गर्ने निर्णय गरेका छन् ।नेकपा (एमाले) चितवनका अध्यक्षतामा कृष्णभक्त पोखरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले आन्दोलनलाई संयुक्तरुपमा चर्काउने निर्णय गरेको हो । बैठकमा नेकपा मालेका परशुराम लामिछाने, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, नेकपा मसालका मोहनमणि ढकालको […]