Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दन्त चिकित्सक संघमा अध्यक्ष पुनः डा.न्यौपाने – Gaule Khabar

दन्त चिकित्सक संघमा अध्यक्ष पुनः डा.न्यौपाने

दन्त चिकित्सक संघमा अध्यक्ष पुनः डा.न्यौपाने

चितवन, मंसिर २५–

नेपाल दन्त चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा पुनः डा. अजय न्यौपाने चयन हुनुभएको छ ।
संघको जिल्ला अधिवेशनले दोस्रो कार्यकालको लागि डा. न्यौपानेलाई निर्विरोध निर्वाचित गरेको हो । आगामी दई वर्षे कार्यकालको लागि डा. न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा डा. कुशल भट्टराई, महासचिवमा डा. प्रणब कुमार यादव, कोषाध्यक्षमा डा. रिसु केसी, सह–कोषाध्यक्षमा डा. डेन कुमार सापकोटा रहेका छन् । त्यस्तै सदस्यहरुमा डा. राजिब कुमार मिश्र, डा. विष्णु प्रसाद सुवेदी, डा.मधुरेन्द्र प्रसाद सुवेदी र डा. पदम नेपाल रहेका छन् । समितिको सल्लाहकारमा डा. किशोर भण्डारी ,डा. अजित शाह, डा. सरु थापा, डा. बशुराज पाण्डे र डा. सुमन काफ्ले रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका