झुवानीमा बाझोपन निवारण शिविर
चितवन, मंसिर ३०– पूर्वी चितवनको रत्ननगर–१९ झुवानीमा आज (विहीबार) पशुहरुको बाझोपन निवारण शिविर गरिएको छ । पशु सेवा केन्द्र रत्ननगरको आयोजना तथा झुवानी सामुदायिक पुस्तकालय,गौरीधार दुग्ध उत्पादक सहकारी संस्था तथा मध्यवर्ती दुग्ध चित्स्यान केन्द्रको सह–आयोजनामा शिविर गरिएको हो । शिविरमा २५० वटा गाईभैरीको बाझोपनको उपचार गरी निःशुल्क औषधि वितरण गरिएको पशु सेवा केन्द्रका पशु स्वास्थ्य […]