नारायणगढ–मुग्लिन खण्ड फेरी ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन खण्ड फेरी ४ घण्टा बन्द हुने

चितवन, मंसिर ३०–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड फेरी दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
यही पुस ७ गतेदेखि लागु हुनेगरि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आज एक सूचना जारी गर्दै दैनिक चार घण्टा सडक खण्ड बन्दगरि निर्माण कार्यलाई तिव्रता दिईने जनाएको हो । दशैं अघि पनि दैनिक चार घण्टा सडक बन्दगरि निर्माण काम हुने गरेको थियो ।

muglin-notice

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ