संविधान संशोधन प्रस्तावको विरुद्धमा चितवनमा सिठ्ठि जुलस

संविधान संशोधन प्रस्तावको विरुद्धमा चितवनमा सिठ्ठि जुलस

सन्तोष भण्डारी,
चितवन, मंसिर ३०–

सरकारले सँसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्धमा अनेरास्ववियु र युवा संघ चितवन जिल्ला कमिटीले आज (बिहीबार) भरतपुरमा सिठ्ठी जुलुस निकालेका छन् ।
बिहान साढे ९ बजे भरतपुरको चौविसकोठीबाट सुरु भई जिल्ला प्रशासन कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अनेरास्वबियु केन्द्रिय सदस्य प्रकाश भट्टले संबिधान संशोधनको प्रस्ताव फिर्ता नभए सम्म आन्दोलन जारी रहने बताए । सभामा युवा संघ चितवनका अध्यक्ष दिलिप न्यौपाने, अनेरास्वबियु चितवनका अध्यक्ष देब पाठकले बोलेका थिए ।


Warning: Undefined variable $file in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

Warning: Undefined variable $separate_comments in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका