चितवनमा पहिलो अपांगमैत्री सरकारी भवन बन्ने
पुनम गौतम, चितवन, मंसिर २९– महिला तथा बालबालिका कार्यालय चितवनको अपांग मैत्री भवन शिलन्यास गरिएको छ । बिगत लामो समय देखि भाडामा बस्दै आएको कार्यालयको महिला तथा बालबालिका विकास मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले शिलन्यास गर्नु भएको हो । सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरको ३ कठ्ठा क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो । सहरी विकास […]