योगदान राष्ट्रको लागि सोलुखुम्बु अध्यक्षमा खालिङ र सचिवमा श्रेष्ठ

योगदान राष्ट्रको लागि सोलुखुम्बु अध्यक्षमा खालिङ र सचिवमा श्रेष्ठ
  1. सोलुखुम्बु । “प्राथमिक उपचार हाम्रो सरोकार” नाराका साथ स्थापना भएको योगदान राष्ट्रको लागिले सोलुखुम्बु जिल्ला शाखाको पूर्णगठन गरेको छ ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा आयोजित एक कार्यक्रम बीच स्मारीका बस्नेतको अध्यक्षतामा २०७७ मा गठित समितिलाई नयाँ कार्यसमिति सहित पून गठन गरेको हो ।

पून गठित नयाँ कार्यसमितिको अध्यक्षमा दुर्गा प्रसाद खिालिङ, उपाध्यक्षमा दिपेन्द्र कुलुङ, सचिवमा सुमन उदाश, सह–सचिवमा शक्ति कुलुङ, कोषाध्यक्षमा विविका कटुवाल र सदस्यमा डम्बर कुमारी घिमिरे, आशिष राई, जाङ्मु शेर्पा, विमला विश्वकर्मा, छोटी शेर्पा, होम प्रकाश राई रहेकाछन् ।

उक्त भेलाले सस्थाको एक सल्लाहार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा फुदोर्जी तामाङ, पूर्णबहादुर राई, जसबहादुर राई, सुवास तामाङ र ध्रुवधन राई चयन गरिएको अध्यक्ष राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका