Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दामन र सिमभन्ज्याङ क्षेत्रमा सडक अवरुद्ध – Gaule Khabar

दामन र सिमभन्ज्याङ क्षेत्रमा सडक अवरुद्ध

दामन र सिमभन्ज्याङ क्षेत्रमा सडक अवरुद्ध

मकवानपुर, माघ १५ –

मकवानपुरको थाहा नगरपालिका अन्तर्गत दामन र सिमभन्ज्याङ क्षेत्रमा सडक अवरुद्ध भएको छ ।पानी परेसँगै त्यसक्षेत्रमा चिसो बढेको र बाक्लो हिउँ परेकाले त्रिभुवनराजपथ अन्तर्गत दामन र सिमभन्ज्याङ क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

शुक्रबार रातिदेखि बाक्लो हिउँ परेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका