Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि‘ ….. – Gaule Khabar

अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि‘ …..

अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि‘ …..

माघ ६ –

एजेन्सी । एक अमेरिकी कम्पनीले भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल निकालेपछि भारत रुष्ट बनेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार सो कम्पनीले गान्धीको तस्बिर सहितको चप्पल अनलाइन सप अमेजनमार्फत सार्वजनिक गरेको छ ।

भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको छ । विरोधपछि डोरम्याट बन्द गरेपनि फेरि गान्धीको तस्बिर भएको चप्पल ल्याएको खबर छ । द गान्धीको तस्बिर छापिएको चप्पलको मूल्य झण्डै १७ अमेरिकी डलर राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका