पुस ११ –
१. वर्तमान समय कस्तो छ, समझदार व्यक्ति यस विषयमा सधै जानकार रहन्छन् । सुखको दिन हो या दुखको रु यसको आधारमा आफ्नो कार्य योजना तय गर्नुपर्छ ।
२. आफ्नो साथी को र सत्रु को हो रु यसवारे पनि जानकारी हुनुपर्छ । आफ्नो सच्चा मित्र को हो चिन्नुपर्छ । किनकी मित्रको भेषमा कतिपय सत्रुपनि हामीसामू आइरहेको हुनसक्छ ।
३. हामी कस्तो स्थानमा वसिरहेका छौ रु त्यहाको वातावरण कस्तो छ, माहौल कस्तो छ रु वुझ्नुपर्छ
४. आफ्नो आय÷व्यायवारे सधै अपडेट रहनुपर्छ । आम्दानी अनुसार खर्चको विवरण तयार गर्नुपर्छ ।
५. आफ्नो योग्यता एवं कुशलता के हो रु वुझ्नुपर्छ । अतः आफ्नो योग्यता अनुसारको काममा हात हाल्नुपर्छ ।