गायीका जेनी खालिङको जति पनि किराती छौ सार्वजनिक (भिडियो सहित)

गायीका जेनी खालिङको जति पनि किराती छौ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । गायीका जेनि खालिङको किराती गीत “जति पनि किराती छौं” बोलको गीत सार्वजनिक भएको छ ।
आज उक्त किराती गीत जेनी खालिङ युटुबबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गीतकार सुबास संगम राईको शब्द, जितेन राईको संगीत, नेर्बु शेर्पाको संगीत संयोज रहेको छ ।

गाँउले इन्टरटेनमेन्ट प्रा.लि.को पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा छयाँङकन र सम्पानद गंगाराम राईको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका