Gaule Khabar
बुधबार, मंसिर १४, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

आमहडतालको तेश्रो दिन यस्तो देखियो नेपालगन्ज-तस्बिरहरु

  • admin
  • आइतवार, पुस ३, २०७३
[sharethis-inline-buttons]
आमहडतालको तेश्रो दिन यस्तो देखियो नेपालगन्ज-तस्बिरहरु

नेपालगन्ज,पुस ३-

५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध आयोजित आमहड्तालले आज तेस्रो दिन पनि नेपालगन्जलगायतका जिल्लाहरु पूर्णरुपमा ठप्प रहे। यातायात,बजार केही खुलेनन् । आन्दोलनमा उत्रेका युवाहरु झाडु लिएर सडकमा थिए । उनिहरुले सडक सरसफाइ गर्दै विरोध प्रर्दशन गरेका छन्। पूर्वपश्चिम राजमार्गमा सवारी ठप्प थियो भने अवरोधका कारण भित्री तथा हुलाकी मार्गमा पनि सवारीका साधन चलेनन् । बन्दले अस्पताल आउजाउ गर्ने विरामी, भारतमारोजगारी गर्न जाने तथा फर्कने प्रवासी नेपाली सबैभन्दा बढी समस्यामा परेका थिए।

5

4

3

2

1

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ