Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘इन्डलेस लभ’ को भ्यालेन्टाइन गीत सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

‘इन्डलेस लभ’ को भ्यालेन्टाइन गीत सार्वजनिक (भिडियो सहित)

‘इन्डलेस लभ’ को भ्यालेन्टाइन गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं,फागनु १ –
चलचित्र ‘इन्डलेस लभ’ को गीत सार्वजनिक गरिएको छ ।
भ्यालेन्टाइन डे को छेको पारेर गीत सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियोसमेत तयार पारेर युट्युबमा अपलोड गरिएको छ ।
अल्मोडा राना उप्रेती र सुमन गुरुङको स्वर रहेको गीतमा जयन्त शर्माको शब्द तथा संगीत छ ।
शिवराज ढकालको निर्माण चलचित्र ‘इन्डलेस लभ’ लाई साजन श्रेष्ठले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=EDkFELQnIeo

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका