Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार – Gaule Khabar

बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

चितवन,फागुन १-

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५५ हजार २   सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २  सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ ।  त्यस्तै चांदी तोलामा १०५ रुपियाँले बढेर प्रति तोला ८ सय २०  रुपैयाँमा कारोबार भई रहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३ रुपैयाँ कायम गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका