Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बार्सिलोनाका एलेक्स भिडाल ५ महिना खेल्न नसक्ने – Gaule Khabar

बार्सिलोनाका एलेक्स भिडाल ५ महिना खेल्न नसक्ने

बार्सिलोनाका एलेक्स भिडाल ५ महिना खेल्न नसक्ने

फागुन १ –

बार्सिलोनाका फुल–ब्याक एलेक्स भिडाल अबको पाँच महिना खेल्न नसक्ने भएका छन् । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एलाभेससँगको खेलको क्रममा भिडालको दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको हो । उनको जोर्नीटुटेको छ । खेलको ८५ औं मिनेटमा एलाभेसका थियो हर्नान्नडेजसँग ठोक्किएपछि उनको गोलीगाँठोमा चोट लागेको हो । त्यसपछि २७ वर्षका भिडाललाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । उनको चोट गम्भीर रहेको र यो सिजनका बाँकी खेल खेल्न नसक्ने जनाइएको छ । ओसासुनासँगको खेलमा बार्सिलोना ६ – ० ले बिजयी भयो  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका