Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अनौठो गाउँ जहाँ बाँदरका कारण जन्ति जिउँदै फर्किदैनन् र केटीहरु कुमारी नै बस्न बाध्य छन् – Gaule Khabar

अनौठो गाउँ जहाँ बाँदरका कारण जन्ति जिउँदै फर्किदैनन् र केटीहरु कुमारी नै बस्न बाध्य छन्

अनौठो गाउँ जहाँ बाँदरका कारण जन्ति जिउँदै फर्किदैनन् र केटीहरु कुमारी नै बस्न बाध्य छन्

एजेन्सी ।

बाँदरका कारण युवतीहरुको बिहे नभएको कहिल्यै सुन्नुभएको छ ? बिहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लास्थित रतनपुर गाउँ बाँदर आतंकले पीडित गाउँ एउटा त्यस्तो नमुना बनेको छ जहा जन्ती गएमा जिउँदै फर्किने ग्यारेन्टी हुँदैन भन्ने अफवाह चलेपछि उक्त गाउँका युवतीहरुको बिहेवारी नै रोकीएको छ । जसका कारण उक्त गाउँका कन्याहरुलाई बिहे गर्नका लागि कुनैपनि युवक जन्ती लिएर बेहुलीकोमा जाने आँट नगरेपछि गाउँमा अविवाहित युवतीहरुको संख्या बढिरहेको छ ।

रतनपुरमा राम्रा केटीहरु हुँदा हुँदै पनि युवकहरुले उनीहरुसँग विहे गर्न पाएका छैनन् भने युवतीहरुले आफ्नो वैँश बित्थैमा खेर फालीरहेका छन । केही वर्षअघि उक्त गाउँमा चलीराखेको बिहेमा एक्कासी बाँदरहरुको एक बगालले जन्तीमाथि आक्रमण गरेर भागाभाग मच्चाएपछि त्यसयता उक्त गाउँमा विबाह गर्न निकै हम्मे पर्दै आएको छ । ओएस नेपालको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका