Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यूवा सञ्जालको अध्यक्षमा झलक गुरुङ – Gaule Khabar

यूवा सञ्जालको अध्यक्षमा झलक गुरुङ

यूवा सञ्जालको अध्यक्षमा झलक गुरुङ

चितवन, माघ २२–

चितवनको पहाडी गाविस चण्डिभञ्ज्याङमा यूवा सञ्जालको पुनःगठन गरिएको छ । आज चण्भिञ्ज्याङ–६ कालिखोलामा भएको यूवाहरुको भेलाले झलक गुरुङको अध्यक्षतामा ११ सदस्यीय युवा सञ्जाल पुनःगठन गरिएको हो ।
भेलाले उपाध्यक्षमा याम गुरुङ, सचिवमा देवकुमार गुरुङ, सहसचिवमा पूर्ण गुरुङ र कोषाध्यक्षमा गौमती गुरुङलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा सुकबहादुर गुरुङ, सविना गुरुङ, निर्मल गुरुङ, राजकुमार चेपाङ, सनम पन्त रहेका छन् । चण्डिभञ्ज्याङ गाविसका सहसचिव लक्ष्मण चेपाङको प्रमुख अतिथ्य तथा निवर्तमान उपाध्यक्ष यानबहादुर गुरुङको अध्यक्षतामा भेला समपन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका