Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तुलसीपुर महोत्सवमा ज्योतिको हंगामा (फोटो फिचर) – Gaule Khabar

तुलसीपुर महोत्सवमा ज्योतिको हंगामा (फोटो फिचर)

तुलसीपुर महोत्सवमा ज्योतिको हंगामा (फोटो फिचर)

तुलसीपुर, माघ २१-

 तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाएकी छन् ।

महोत्सवको नवौं दिनमा उनी महोत्सवमा आएकी हुन । उनी स्टेजमा प्रवेश गरेदेखि नै दर्शकले चर्काे हुटिङ गरेका थिए । उनले मिनी स्कट र ज्याकेट लगाएर स्टेज छिरेकी ज्योतिले अन्त्य सम्ममा ज्याकेट मात्रै फुकाले पछि माहोलमा झनै हंगामा मच्चिएको थियो ।

अन्तिम प्रस्तुती सम्म उनको शरिरको माथिल्लो भागमा ब्रा मात्रै बचेको थियो । उनले उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान लगायतका गीत प्रस्तुत गरेकी थिइन ।

jm8

jm5

jm
jm1
jm2
jm4
jm9

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका