Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्व राष्ट्रपति ओबामा प्राइभेट कम्पनीमा जागिर गर्दै – Gaule Khabar

पूर्व राष्ट्रपति ओबामा प्राइभेट कम्पनीमा जागिर गर्दै

पूर्व राष्ट्रपति ओबामा प्राइभेट कम्पनीमा जागिर गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरीएपछि बराक ओमाबाले अब के गर्छन् भन्ने जनचासो भएका बेला उनले एक प्राइभेट कम्पनीमा जागिरका लागि आवेदन दिएका छन् ।

उनले वासिङ्गटन डिसीमै एक घर भाडामा लिएर जागिर गर्ने योजना बनाइसकेका छन् । तर, उनी कुन कम्पनीमा काम गर्ने तयारी गर्दैछन् भन्ने खुलाइएको छैन । आफूसंग कार नभएपछि जागिर गर्न उनी बाइक चढ्ने छन् ।

अमेरिकाको कानुनअनुसार पूर्वराष्ट्रपतिलाई बस्नका लागि सरकारले कुनै पनि व्यवस्था गर्दैन । तर, उनलाई सरकारले सुरक्षा व्यवस्था भने मिलाएको छ । परिवारका सदस्यहरुलाई पनि अप्रत्यक्ष रुपमा सुरक्षा दिइनेछ ।

उनी आफ्नो कान्छो छोरीको पढाई नसकिएकाले भाडामा बस्न लागेका हुन् । यद्यपी उनको घर भने सिकागोमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ