Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्ननगरबाट ६ जुवाडे पक्राउ – Gaule Khabar

रत्ननगरबाट ६ जुवाडे पक्राउ

रत्ननगरबाट ६ जुवाडे पक्राउ

चितवन ,माघ १९
पूर्वी चितवनको माधवपुरबाट ६ जना जुवाडे पक्राउ परेका छन् । रत्ननगर १४ दिग्दर्शन चोकबाट आज दिउसो प्रहरीले जुवाँ खेल्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई कुल प्रसाद भट्टको चिया पसलमा तास खेल्दै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रन्जितकारले जानकारी दिए । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १८ हजार ४ सय ८५ रुपैयाँ समेत बरामत गरेको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने प्रहरी नायब उपरीक्षक रन्जितकारले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका