Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कोरियन वनको सटही दर स्थिर, रियाल, दिर्हाम, रिंगिटको मूल्य कमजोर – Gaule Khabar

कोरियन वनको सटही दर स्थिर, रियाल, दिर्हाम, रिंगिटको मूल्य कमजोर

कोरियन वनको सटही दर स्थिर, रियाल, दिर्हाम, रिंगिटको मूल्य कमजोर

काठमाडौं, माघ १८ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९१ पैसा र विक्रिदर २९ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र विक्रिदर २९ रुपैयाँ ९४ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५२ पैसा र विक्रिदर २९ रुपैयाँ ६८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४७ पैसा र विक्रिदर २४ रुपैयाँ ६० पैसा तोकेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २१ पैसा र विक्रिदर ९ रुपैयाँ २६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ३० पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ २७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ६२ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ २२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका