Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कांग्रेस सभापति देउवाका १० महिना, पदाधिकारी नियुक्त गर्न पनि सकेनन् – Gaule Khabar

कांग्रेस सभापति देउवाका १० महिना, पदाधिकारी नियुक्त गर्न पनि सकेनन्

कांग्रेस सभापति देउवाका १० महिना, पदाधिकारी नियुक्त गर्न पनि सकेनन्

काठमाडौं, माघ ३ –

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए ।

औपचारिक रुपमा कांग्रेसको नेतृत्व सम्हालेको १० महिना वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले बाँधेका थुप्रै काम पूरा गर्न सकेका छैनन् ।

१० महिने कार्यकालमा उनले भातृ संगठनको महाधिवेशन गरे, वाम गठबन्धन तोड्न सफल भए भने संसदीय दल र कार्यसमितिको निर्वाचन गराउन सफल भए ।तर उनी चार चरणमा १२ सदस्य मनोनयन गर्न असफल भए । त्यसमध्ये ३ जना मनोनित गरेपनि ९ जना अझै बाँकी छ ।

बिधानअनुसार २ महिनामा गठन हुनुपर्ने बिभाग अलपत्र परेको छ भने उपसभापति र महामन्त्रीको मनोनयन अझै हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका