हत्या, राजनीतिक नभई व्यक्तिगत रिसिइबीः प्रहरी

हत्या, राजनीतिक नभई व्यक्तिगत रिसिइबीः प्रहरी

भैरहवा,पुष ५-

रुपन्देहीको देवदह नगरपालिकामा गोली हानेर हत्या गरिएका युवा संघ रुपन्देहीको कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको घटना राजनैतिक भन्दा ब्यक्तिगत रिसिइबीको कारण भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

‘घटनाको प्रकृति हेर्दा यो राजनैतिक नभई व्यक्तिगत रिसईबीले घटाइएको हुनसक्ने देखिएको छ,” रुपन्देही प्रहरी प्रवक्ता डिएसपी बेल बहादुर पाण्डेले भने । घटनामा देवदह नगरपालिकाकै मनोज राना संलग्न रहेको प्रारम्भिक अनुसन्धाबाट खुलेको पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ