Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गैंडाको आक्रमणमा परि चितवनमा एकको मृत्यु – Gaule Khabar

गैंडाको आक्रमणमा परि चितवनमा एकको मृत्यु

गैंडाको आक्रमणमा परि चितवनमा एकको मृत्यु

विकास पौडेल,
चितवन, पुस ४–

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनको सौराहा नजिक रत्ननगर नगरपालिका–१७ स्थित खगेरी खोलामा भैसीलाई पानी खुवाउन लैजादै गर्दा गैंडाको आक्रमणमा परि एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थान निवासी ६९ वर्षीया मोतीमाया तामाङ रहेको चितवन प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । चितवनमा वर्षेनी गैंडाको आक्रमणबाट कयौंले ज्यान गुमाउने गरेका छन् ।

तस्विरः बाबुराम परियार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका