बान्द्रेले गरे बिहे, पार्टीमा नै श्रीमतीसँग यस्तो रमाईलो, बिहे खर्च कटाएर अनाथलाई सहयोग (भिडियो सहित)

बान्द्रेले गरे बिहे, पार्टीमा नै श्रीमतीसँग यस्तो रमाईलो, बिहे खर्च कटाएर अनाथलाई सहयोग (भिडियो सहित)

चितवन,पुस १-

नेपाली हाँस्यटेलिसिरियल मेरी बास्सैमा बान्द्रेको भूमिकाबाट चर्चित बनेका कलाकार सुरज चापागाईँ बैवाहिक जीवनमा बाँधिएका छन् ।उनले काठमाण्डौ चण्डौलकी उषासँग बैवाहिक जीवनलाई शुरु गरेका हुन् । उनिहरु विगत १ बर्षदेखी प्रेममा थिए ।

उषाले अध्यापन गर्ने एक विद्यालयमा कार्यक्रमको लागि पुगेका बान्द्रेले उषालाई भेटेका थिए । त्यसको केहि समयपछि फेसबुकबाट प्रेम शुरु भएको थियो ।सुरजले एक अनाथ आश्रमलाई ५० हजार रकम पनि प्रदान गरेका छन् । आफ्नो बिवाहको खर्च कम गरी त्यहिँबाट बचत गरेर उनले ४० जना बच्चाको भबिष्यको लागि प्रदान गरेका हुन् ।

हामीले तपाईँलाई आज बान्द्रे र उनकी श्रीमतीसँग पार्टीमा नै गरिएको भिडियो कुराकानी प्रस्तुत गर्दैछौँ ।

भिडियो हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ