यु १९ एशिया कपः श्रीलंकासंग नेपाल एक रनले पराजित

यु १९ एशिया कपः श्रीलंकासंग नेपाल एक रनले पराजित

काठमाडौं, मंसिर ३०–

दीपेन्द्र सिंह ऐरीले ९० रन बनाए पनि नेपाल टेष्ट राष्ट्र श्रीलंकासंग एक रनको झिनो अन्तरले पराजित भएको छ ।
यस हारसंर्गै टेष्ट राष्ट्र विरुद्ध जित हासिल गर्ने मौका नेपालले गुमाएको छ । २२८ रनको लक्ष्य पछ्याएको नेपाल २२६ रनमा सिमित भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ