Gaule Khabar
आइतवार, साउन २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

संसद बैठक पुष ४ सम्मका लागि स्थगित

  • admin
  • बिहिबार, मंसिर ३०, २०७३
संसद बैठक पुष ४ सम्मका लागि स्थगित

काठमाडौँ, मंसिर ३०–

व्यवस्थापिका संसद्को बैठक स्थगित भएको छ। बिहीबार ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। आगामी बैठक आगामी पुष ४ गते बस्ने सूचनमा जनाइएको छ। बुधबार संसदमा निर्वाचनसम्बन्धि विधेयक पेश भएको अवस्थामा विशेष कारण देखाउँदै विशेष कारणवश संसद स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ। सरकारले संसद्‌मा संविधान संशोधन विधेयक दर्ता गरेपछि निरन्तर अवरुद्ध हुँदै आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ