Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
श्रममन्त्री गुरुङसँग आइएलओका महानिर्देशकको भेटवार्ता – Gaule Khabar

श्रममन्त्री गुरुङसँग आइएलओका महानिर्देशकको भेटवार्ता

काठमाडौँ, मंसिर २९ –

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङसँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय श्रम सङ्गठन९आइएलओ०का महानिर्देशक गुये राईडरले आज यहाँ भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपाल आइएलओको सदस्य भएको ५० वर्ष पुगेको अवसरमा बधाई साटासाट गर्दै श्रमसम्बन्धी अन्तर्राष्ट्रिय विषयमा साझा धारणा बनाउने सहमति भएको भेटमा सहभागी मन्त्रालयका प्रतिनिधि डिल्ली बाँस्तोलाले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले नेपालको श्रम तथा रोजगारको क्षेत्रमा आइएलओले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै दोस्रो कार्यकालका लागि महानिर्देशकमा पुनःनिर्वाचित हुनुभएकोमा राईडरलाई बधाई दिनुभयो ।

नेपालमा वर्षमा पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीका लागि पर्याप्त अवसर नहुँदा विदेशिन बाध्य भएको बताउँदै वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन आइएलओको थप सहयोगका लागि मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

महानिर्देशक राईडरले श्रमलाई सुरक्षित र मर्यादित बनाउन नेपालले चाल्दै आएको कदमप्रति सराहना व्यक्त गर्दै त्यसमा आइएलओको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित गराउन गन्तव्य मुलुकसँग श्रम सम्झौतालाई नेपालले प्राथमिकता दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

आइएलओको विभिन्न अभिसन्धि र प्रस्तावमा नेपालले गरेको हस्ताक्षरप्रति धन्यवाद दिँदै उहाँले बाँकी अभिसन्धिमा समेत छिट्टै नेपालले हस्ताक्षर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा श्रम तथा रोजगारमन्त्री दिलीप गच्छदार, मन्त्रालयका सचिव, आइएलओका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । रासस
काठमाडौँ, २९ मङ्सिर । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङसँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय श्रम सङ्गठन९आइएलओ०का महानिर्देशक गुये राईडरले आज यहाँ भेटवार्ता गर्नुभएको छ ।

भेटमा श्रम तथा रोजगारमन्त्री दिलीप गच्छदार, मन्त्रालयका सचिव, आइएलओका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका