ट्याक्टरको ठक्करबाट एकको मृत्यु

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

कावासोती, मंसिर २८–

ट्याक्टरको ठक्करबाट नवलपरासीको कावासोती–३ मा एकजनाको मृत्यु भएको छ ।

आज बिहान ३ बजे लु ३ त १५७० नंको ट्र्याक्टरले त्रिनेत्र पेट्रोल पम्पबाट भित्री सडकमा जाने क्रममा ठक्कर दिँदा कावासोती–१६ का १४ वर्षीय सुवास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ