उपराष्ट्रपति नन्दबहादुर पुन चितवनमा

उपराष्ट्रपति नन्दबहादुर पुन चितवनमा

चितवन, मंसिर २७–

उपराष्ट्रपति नन्दबहादुर पुन आज चितवन आउँदै हुनुहुन्छ । केहीबेरमा उहाँ भरतपुर विमानस्थलमा ओर्लिनु हुनेछ । उहाँ आज गीतानगरमा बस्ने र भोली भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने एक कार्यक्रममा सहभागि हुने चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ