Gaule Khabar
आइतवार, साउन २९, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

वेष्ट ब्रोमलाई हराउँदै चेल्सी शीर्ष स्थानमा

  • admin
  • सोमवार, मंसिर २७, २०७३
वेष्ट ब्रोमलाई हराउँदै चेल्सी शीर्ष स्थानमा

काठमाडौं, मंसिर २७–

वेष्ट ब्रोमलाई हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फेरि फर्किएको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीलाई जिताउन ७६ औं मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे। गएरातिको जितपछि शीर्ष स्थानमा पुगेको चेल्सीको १५ खेलबाट ३७ अंक भएको छ। दोस्रो स्थानको आर्सनलको ३४ अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ