म्यान्चेष्टर युनाइटेडको जित बिहीन यात्रा टुङिग्यो, टोटनह्याम पराजित

म्यान्चेष्टर युनाइटेडको जित बिहीन यात्रा टुङिग्यो, टोटनह्याम पराजित

काठमाडौं, मंसिर २७–

टोटनह्यामलाई हराउँदै म्यान्चेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगका पछिल्ला तीन खेलमा जित बिहीन यात्रा टुंग्याएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई १–० गोल अन्तरमा पराजित गर्यो ।
लिगमा लगातार तीन खेलमा बराबरी खेलेको युनाइटेडका लागि हेनरिक मिखतार्यानले निर्णयाक गोल गरे। जितपछि १५ खेलबाट २४ अंक भएको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ। पाँचौं स्थानको टोटनह्यामको २७ अंक छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ