Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यसरी भाँचियो नवलपरासीको बौलाहा पुल, सयौं यात्रु अलपत्र (फोटो/भिडियो) – Gaule Khabar

यसरी भाँचियो नवलपरासीको बौलाहा पुल, सयौं यात्रु अलपत्र (फोटो/भिडियो)

यसरी भाँचियो नवलपरासीको बौलाहा पुल, सयौं यात्रु अलपत्र (फोटो/भिडियो)

ज्ञानु पँगेनी,
नवलपरासी, मंसिर २६–

नवलपरासको देवचुली नगरपालिका–१३ दलदलेस्थित बौलाहा खोलाको पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान साढे तिन बजेको समयमा ना ६ ख ३०१७ नम्बरको खाली ट्रकले पुलको पूर्व पट्टिको भागमा ठक्कर दिँदा बाँया पट्टीको भाग १ फिट तल लच्किएपछि गर्दा हेभी गाडीहरुलाई प्रवेशमा रोक लगाईएको छ ।

https://www.youtube.com/watch?v=wdSOAOETMNA

यात्रु बाहाक बसलाई भने यात्रु उतारेर पुलबाट आवत जावतको ब्यवस्था मिलाएपनि  ट्रक पुलमा पल्टिएर बाटो २ घण्टा पूर्ण रुपले अवरुद्ध हुँदा लामो लाम लाग्दा समस्या भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नयाव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । पल्टिएको ट्रक भने सो स्थानबाट हटाईएको र पुल भाचिएको स्थानमा एक तर्फी रुपमा साना सवारी मात्र संचालनमा रहेका छन भने हेभी सवारी साधनको लागि बैकल्पिक बाटो निमार्ण कार्य अगाडि बढाईएको छ ।

baulaha-pool-pic-1
पुलबाट ठुला सवारी चलाउन मिल्ने नमिल्ने यातायात बिभाग बुटवलबाट ईन्जिनियरको टोलि आए पछि निक्र्योल हुने र यातायाता बिभागको टोलि बुटवलबाट आउने क्रममा रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकरी दिनुभयो ।

baulaha-pool-pic-4

baulaha-pool-pic-6

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका