उदयपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु

उदयपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु

उदयपुर,मंसिर २४-

हलेसी महादेवको दर्शन गरेर फर्कदै गरेको बस सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्ड उदयपुरको लेखानी ५ भदौरेमा आज (शुक्रबार)बिहान बस दुर्घटना भएको छ । बा ४ ख ३६२० नम्बरको बस बिहान साँढे ९ बजे दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीले दुर्घटनामा ५ जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । बसमा ४१ भन्दा बढी दर्शनार्थीसहित चालकहरु रहेको बताइएको छ । प्रहरी टोली त्यसतर्फ परिचालन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ