हलेसीका तिर्थयात्री बोकेको बस दुर्घटनामा

हलेसीका तिर्थयात्री बोकेको बस दुर्घटनामा

काठमान्डौं,मंसिर २४ –

खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना भएको छ ।

तीर्थयात्री बोकेर सप्तरी फर्किदै गरेको बस लेखानीको भदौरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएको र तीनजनाकाे अवस्था गम्भिर  रहेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा उद्दार टोली गएकाले थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ